कछुवा

Romanized: kachhuvaa, kachhuva, kachhuwaa, kachhuv

कटाह अर्थात् हाडे खपटाले पिठिउँ ढाकिएको, जल र स्थलमा हिँड्ने जन्तुविशेष; कच्छप; ठोटरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कच्छप]

1
कटाह अर्थात् हाडे खपटाले पिठिउँ ढाकिएको, जल र स्थलमा हिँड्ने जन्तुविशेष; कच्छप; ठोटरी।

सम्बन्धित शब्दहरू