तछुवा
Romanized: tachhuvaa, tachhuva, tachhuwaa, tachhuv
ताछिएको (काठ आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ताछ् + उवा]
१.
ताछिएको (काठ आदि)।
२.
(नाम)
हे. खसिपा।