मछुवा

Romanized: machhuvaa, machhuva, machhuwaa, machhuv

माछा मारेर जीवननिर्वाह गर्ने जाति वा व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [माछा+उवा]

१.
माछा मारेर जीवननिर्वाह गर्ने जाति वा व्यक्ति।
२.
(विशेषण) माछा मार्ने; जलाहारी।

सम्बन्धित शब्दहरू