कछु
Romanized: kachhu, kachu
केही; अलिकता; थोरै (भानुभक्त आदि पुराना कविमा पाइने प्रयोग)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [तुलना, तुलनीय हिन्दी कुछ]
1
केही; अलिकता; थोरै (भानुभक्त आदि पुराना कविमा पाइने प्रयोग)।