कछ
Romanized: kachha, kachh, kach, kacha
उचित/अनुचित, सत्य/असत्य, राम्रो/नराम्रो आदिको ध्यान गरी निकालिएको अन्तिम निर्णय; पक्कापक्की; अठोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [क+छ]
1
उचित/अनुचित, सत्य/असत्य, राम्रो/नराम्रो आदिको ध्यान गरी निकालिएको अन्तिम निर्णय; पक्कापक्की; अठोट।