कछुली

Romanized: kachhuli, kachhulee, kachhulii, kachulee

हर्पे, ठेकी आदिमा राखिएको वस्तु (घिउतेल आदि) झिक्ने अर्थात् घिउतेल सुमर्ने सानो डाडु; कौली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ करछुली]

1
हर्पे, ठेकी आदिमा राखिएको वस्तु (घिउतेल आदि) झिक्ने अर्थात् घिउतेल सुमर्ने सानो डाडु; कौली।

सम्बन्धित शब्दहरू