अँजुली
Romanized: anjuli, amjulee, anjulee, anjulii
दुई उत्ताना हत्केला जोडी औंलाहरू केही कुप्याएर खोची वा बटुकोजस्तो खोबिल्टो पारिएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दुई उत्ताना हत्केला जोडी औंलाहरू केही कुप्याएर खोची वा बटुकोजस्तो खोबिल्टो पारिएको स्थिति।
२.
प्रार्थना गर्दा उपर्युक्त किसिमले दुई हत्केला जोड्दा हुने मुद्रा।
३.
दुई हत्केला जोडी बनाइएको खाल्टाभरिको कुनै वस्तुको परिमाण (एक अँजुली पानी, एक अँजुली फूल इ.); अञ्जली; करसम्पुट ।