अन्जुली

Romanized: anjulee, anjulii, anjuli

अँजुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अञ्जलि]

१.
अँजुली।
२.
दुई उत्ताना हत्केला जोडी औँलाहरू केही कुप्य्राएर खोची वा बटुकोजस्तो खोबिल्टो पारिएको स्थिति।

सम्बन्धित शब्दहरू