अन्जाम

Romanized: anjaama, anjaam, anjam, anjama

कुनै कामकुराको परिणाम, फल वा असर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै कामकुराको परिणाम, फल वा असर।
२.
सो परिणाम, फल वा असरको पूर्व अनुमान; अन्दाज; अडकल।
३.
परिणाम, नतिजा।

सम्बन्धित शब्दहरू