कटबिजुली
Romanized: katabijulee, katabijulii, katabijuli
बिजुलीका वेगको; असाध्यै चनाखो; बाठो; साहै मुखाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बिजुलीका वेगको; असाध्यै चनाखो; बाठो; साहै मुखाले।
२.
(नाम)
हे. कटक बिजुली ।