बिजुला

Romanized: bijulaa, bijul, bijula

भोगटे, ज्यामिर, सुन्तला आदिको बीजलाई सुरक्षित राख्ने, रसदार केस्राभित्र रहने रसिलो कोष; बिजुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बिज्जु+उला]

1
भोगटे, ज्यामिर, सुन्तला आदिको बीजलाई सुरक्षित राख्ने, रसदार केस्राभित्र रहने रसिलो कोष; बिजुलो।

सम्बन्धित शब्दहरू