बिजुले
Romanized: bijule
हिँड्दा, काम गर्दा र कुरा गर्दा साह्रै छिटो; बिजुलीजस्तो; बिजुलीकान्ते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
हिँड्दा, काम गर्दा र कुरा गर्दा साह्रै छिटो; बिजुलीजस्तो; बिजुलीकान्ते।