बिजुलो
Romanized: bijulo
सुन्तला, चाक्सी आदि फलका केस्राभित्र रहने रसिलो दाना वा कोश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√बिज+उलो]
1
सुन्तला, चाक्सी आदि फलका केस्राभित्र रहने रसिलो दाना वा कोश।