कटबिच्छी
Romanized: katabichchhi, katabichchhee, katabichchi, katabicchhi
अग्घोर काट्ने; साहै मुखाले । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अग्घोर काट्ने; साहै मुखाले ।
२.
बित्पाते; बिच्छी।
२.
(नाम)
बिच्छीको एक धेर विषालु जात।