गल्छी
Romanized: galchhi, galchhee, galchhii, galchee
एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न ओर्लने वा उक्लने गौंडो; कतैबाट उम्कने वा कहीँ पस्ने गल्छेडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न ओर्लने वा उक्लने गौंडो; कतैबाट उम्कने वा कहीँ पस्ने गल्छेडो।
२.
दुई पहाडका बिचमा खाँच वा सोतो परेको ठाउँ।