अल्छीपना
Romanized: alchhipanaa, alchhipana, alchhipan, alchheepanaa
आलस्य; सुस्तीपना;अल्छीपन; काममा मन नलाग्ने भाव;जाँगर नभएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आलस्य; सुस्तीपना;अल्छीपन; काममा मन नलाग्ने भाव;जाँगर नभएको स्थिति।