बल्छी

Romanized: balchhi, balchhee, balchhii, balchee

बाहिरपट्टि माछाका निम्ति खाद्य पदार्थ बेरेर धागोमा झुन्ड्याई माछा अल्झाउने अङ्कुसे; बल्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बडिश]

1
बाहिरपट्टि माछाका निम्ति खाद्य पदार्थ बेरेर धागोमा झुन्ड्याई माछा अल्झाउने अङ्कुसे; बल्सी।

सम्बन्धित शब्दहरू