बल्छीवाल
Romanized: balchhivaala, balchhivaal, balchhivala, balchhiwaala
बल्छी हानेर माछा मार्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
वि/ नाम
1
बल्छी हानेर माछा मार्ने (व्यक्ति)।