बिच्छी
Romanized: bichchhi, bichchhee, bichchi, bicchhi
बिच्छी (bichchhi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बिच्छी(१)
(नाम [संस्कृत वृश्चिक])
1.
प्रायः गर्मी प्रदेशमा पाइने, पुच्छरमा रहने डङ्कमा कडा विष हुने एक प्रकारको किरो।
बिच्छी(२)
(विशेषण)
1.
तिखो बुद्धि भएको; कुशाग्र; चुपिचन्डाल।