कान्छी

Romanized: kaanchhi, kanchhi, kaanchhee, kaanchi

सबैभन्दा पछि जन्मेकी (छोरी); सबभन्दा कम वा थोरै उमेरकी; सबभन्दा पछिकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कान्छो+ ई]

१.
सबैभन्दा पछि जन्मेकी (छोरी); सबभन्दा कम वा थोरै उमेरकी; सबभन्दा पछिकी।
२.
(नाम) कान्छो भाइ वा छोराकी पत्नी ।
३.
प्रेमीले प्रेमिकालाई बोलाउने शब्द; कान्छी नानी।

सम्बन्धित शब्दहरू