पन्छी

Romanized: panchhi, panchhee, panchhii, panchee

पखेटा हुने, आकाशमा उड्ने र अन्डाबाट बच्चा पार्ने प्राणी; चरो; पक्षी; पङ्खी; दोपाया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पक्षी]

1
पखेटा हुने, आकाशमा उड्ने र अन्डाबाट बच्चा पार्ने प्राणी; चरो; पक्षी; पङ्खी; दोपाया।

सम्बन्धित शब्दहरू