जेठकान्छी
Romanized: jethakaanchhi, jethakanchhi, jethakaanchhee, jethakaanchi
मानिस वा प्राणीहरूका बिचको उमेरको घटीबढी; मानिस वा प्राणीहरूका बिचको जन्मकालको अन्तर; जन्मका आधारमा जेठो र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मानिस वा प्राणीहरूका बिचको उमेरको घटीबढी; मानिस वा प्राणीहरूका बिचको जन्मकालको अन्तर; जन्मका आधारमा जेठो र कान्छो हुने स्थिति।