अँजुल्नु

Romanized: anjulnu, amjulnu

अँजुलीले पानी, अन्न आदि वस्तु हुत्त्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
अँजुलीले पानी, अन्न आदि वस्तु हुत्त्याउनु।
२.
कुनै वस्तु अँजुलीमा भर्नु।
३.
दुइटा पसर जोड्नु; अँजुली पार्नु।

सम्बन्धित शब्दहरू