अँगाल्नु
Romanized: amgaalnu, angaalnu, angalnu, amgalnu
स्नेह वा आत्मीयता जनाउन कसैलाई दुई हातले च्यापेर छातीमा टाँस्नु; निकटता देखाउन परस्परमा अँगालो मार्नु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
स्नेह वा आत्मीयता जनाउन कसैलाई दुई हातले च्यापेर छातीमा टाँस्नु; निकटता देखाउन परस्परमा अँगालो मार्नु; अङ्कमाल गर्नु।
२.
कुनै कामकुरा वा पेसालाई ग्रहण गर्नु; लिनु। (उदा. उनले शिक्षकको कार्य अँगाले।)
३.
सहायता गर्नु; पक्ष लिनु।