अँगाले
Romanized: amgaale, angaale, angale, amgale
एक अँगालामा अटाउने; अँगालामा बोकिने; अँगालाभरिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एक अँगालामा अटाउने; अँगालामा बोकिने; अँगालाभरिको।
२.
(नाम)
खलामा धान चुट्ने वा झाँट्ने बेलामा धानका अँगाला बोक्ने खेतालो; बिटा बोक्ने मान्छे।