अँगारधर्मी

Romanized: amgaaradharmi, angaaradharmi, angaradharmi, amgaaradharmee

कार्बनयुक्त वस्तु; पत्थरकोइला, हिरा आदि अँगारधर्मी वस्तु; प्राङ्गारिक वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कार्बनयुक्त वस्तु; पत्थरकोइला, हिरा आदि अँगारधर्मी वस्तु; प्राङ्गारिक वस्तु।

सम्बन्धित शब्दहरू