सँगाल्नु

Romanized: samgaalnu, sangaalnu, sangalnu, shamgaalnu

कुनै कुरा जोगाएर राख्नु वा जम्मा गर्नु; सञ्चित गर्नु; साँच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत सङ्कलन+नु]

१.
कुनै कुरा जोगाएर राख्नु वा जम्मा गर्नु; सञ्चित गर्नु; साँच्नु।
२.
सङ्कलन गर्नु; बटुल्नु।

सम्बन्धित शब्दहरू