सँगालो

Romanized: samgaalo, sangaalo, sangalo, shamgaalo

सँगालिएको कुरो वा वस्तु; सङ्कलन। (जस्तो- कथाको सँगालो, कविताको सँगालो, विचारको सँगालो इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सँगालिएको कुरो वा वस्तु; सङ्कलन। (जस्तो- कथाको सँगालो, कविताको सँगालो, विचारको सँगालो इ.)।

सम्बन्धित शब्दहरू