सँगाती
Romanized: samgaati, sangaati, sangati, samgaatee
सँगसँगै खेलेहुर्केको वा साथमा रहने व्यक्ति; दौँतर; साथी। (उदा.- राम मेरा सँगाती हुन्। हामी दुवै बालसँगाती… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सङ्गति]
1
सँगसँगै खेलेहुर्केको वा साथमा रहने व्यक्ति; दौँतर; साथी। (उदा.- राम मेरा सँगाती हुन्। हामी दुवै बालसँगाती हौं)।
उदाहरण वाक्य
- राम मेरा सँगाती हुन्। हामी दुवै बालसँगाती हौं