कर्छुली
Romanized: karchhuli, karchhulee, karchhulii, karchulee
हर्पे, ठेकी आदिमा राखिएको वस्तु (घिउतेल आदि) झिक्न प्रयोग गरिने सानो डाडु; कर्क्यौली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [करछुली]
1
हर्पे, ठेकी आदिमा राखिएको वस्तु (घिउतेल आदि) झिक्न प्रयोग गरिने सानो डाडु; कर्क्यौली।