छुलछुल

Romanized: chhulachhula, chhulachhul, chhulachula, chulachhula

डरत्रासले आत्तिँदै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) छुल]

१.
डरत्रासले आत्तिँदै।
२.
बारम्बार पिसाब लाग्ने गरी; तुरतुर।

सम्बन्धित शब्दहरू