छुलछुलाउनु

Romanized: chhulachhulaaunu, chhulachhulaunu, chhulachulaaunu, chulachhulaaunu

डराउनु; हडबडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
डराउनु; हडबडाउनु।
२.
पिसाब छिटो छिटो बग्नु; छुल छुल गर्नु।

सम्बन्धित शब्दहरू