छुलछुले

Romanized: chhulachhule, chhulachule, chulachhule, chulachule

छुकछुके; चकचके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
छुकछुके; चकचके।
२.
थोरै थोरै पिसाब फेर्ने; छुलछुल पिसाब गर्ने।

सम्बन्धित शब्दहरू