छुलछुल्याउनु

Romanized: chhulachhulyaaunu, chhulachhulyaunu, chhulachulyaaunu, chulachhulyaaunu

छुलछुल पिसाब आउने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
छुलछुल पिसाब आउने पार्नु।
२.
छुलछुल पिसाब गर्नु; छुल्क्याउनु।

सम्बन्धित शब्दहरू