करछुल
Romanized: karachhula, karachhul, karachul, karachula
डाडु; दाल, तरकारी आदि चलाउन तथा बाँड्नका लागि सानो कचौराजस्तो आकार भएको हातले समाउने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
डाडु; दाल, तरकारी आदि चलाउन तथा बाँड्नका लागि सानो कचौराजस्तो आकार भएको हातले समाउने साधन।