करछली

Romanized: karachhali, karachhalee, karachhalii, karachalee

नियमअनुसार सरकारलाई बुझाउनुपर्ने कर वा शुल्क नतिरी त्यसलाई छल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नियमअनुसार सरकारलाई बुझाउनुपर्ने कर वा शुल्क नतिरी त्यसलाई छल्ने काम।

सम्बन्धित शब्दहरू