कर्ख्याली

Romanized: karkhyaali, karkhyaalee, karkhyalee, karkhyalii

महिलाले चोलो नलगाई स्तन ढाक्ने गरी काखीमुनि बाँधेर शरीरको तलैसम्म लगाइएको लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
महिलाले चोलो नलगाई स्तन ढाक्ने गरी काखीमुनि बाँधेर शरीरको तलैसम्म लगाइएको लुगा।

सम्बन्धित शब्दहरू