कर्खा
Romanized: karkhaa, karkh, karkha
वीरता तथा वीर पुरुषका प्रशंसा वा सम्झनामा गाइने साहस र वीरता सञ्चारित गर्ने गाथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वीरता तथा वीर पुरुषका प्रशंसा वा सम्झनामा गाइने साहस र वीरता सञ्चारित गर्ने गाथा।
२.
वीरताको बखान गरिने र त्यस्तै वा थेगो भएको एक प्रकारको नेपाली लोकगीत र लोकगाथा; नेपालका गन्धर्व जातिले कुनै वीर पुरुषका सम्झनामा गाउने प्रसिद्ध गीत वा गाथा।