करमाली

Romanized: karamaali, karamaalee, karamalee, karamalii

आफ्ना किरणलाई स्वयं आफैँले मालाका रूपमा धारण गर्ने एक देवता; सूर्यनारायण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

१. विशेषण

२.
आफ्ना किरणलाई स्वयं आफैँले मालाका रूपमा धारण गर्ने एक देवता; सूर्यनारायण।
३.
सूर्य।

सम्बन्धित शब्दहरू