चचरमाली

Romanized: chacharamaali, chacharamali, chacharamaalee, chacharamalee

दुई घुँडा दुईतिर पर्ने गरी खुट्टा खुम्च्याई पुट्ठाले भुईँ छुने गरी गरिने बसाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दुई घुँडा दुईतिर पर्ने गरी खुट्टा खुम्च्याई पुट्ठाले भुईँ छुने गरी गरिने बसाइ।

सम्बन्धित शब्दहरू