अन्तर्हिमाली

Romanized: antarhimaali, antarhimaalee, antarhimalee, antarhimalii

हिमाली पर्वतमालाका माझमा रहेको; हिमालले घेरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
हिमाली पर्वतमालाका माझमा रहेको; हिमालले घेरिएको।

सम्बन्धित शब्दहरू