हिमालचुली
Romanized: himaalachuli, himalachuli, himaalachulee, himalachulee
नेपालको गोरखा र लमजुङ जिल्लाको सिमानामा रहेको ७, ८९३ मिटर अग्लो पर्वत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
नेपालको गोरखा र लमजुङ जिल्लाको सिमानामा रहेको ७, ८९३ मिटर अग्लो पर्वत।
२.
हिउँचुली।