काँचुली

Romanized: kaamchuli, kamchuli, kaanchuli, kanchuli

शरीरबाट अलग भएर फेरिने सर्पको बाहिरी पातलो छाला वा पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कञ्चुक]

1
शरीरबाट अलग भएर फेरिने सर्पको बाहिरी पातलो छाला वा पत्र।

सम्बन्धित शब्दहरू