चुलाचुली

Romanized: chulaachuli, chulachuli, chulaachulee, chulachulee

महाभारत शृङ्खलाका पहाडहरूदेखि दक्खिनतिर रहेका होचा-होचा पहाड एवं थुम्काहरूको समूह; चुरे पहाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चूडा (द्वि.) + ई]

१.
महाभारत शृङ्खलाका पहाडहरूदेखि दक्खिनतिर रहेका होचा-होचा पहाड एवं थुम्काहरूको समूह; चुरे पहाड।
२.
सानाठुला चुलाहरूको समूह।

सम्बन्धित शब्दहरू