भुलाचुका
Romanized: bhulaachukaa, bhulaachuka, bhulachukaa, bhulaachuk
कुनै भुल भएको अवस्थामा वा अन्जानमा कुनै चुक वा छुट भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै भुल भएको अवस्थामा वा अन्जानमा कुनै चुक वा छुट भएको अवस्था।