चुकाइ

Romanized: chukaai, chukai, cukaai, cukai

चुक्ने भाव, क्रिया वा प्रक्रिया। [चुकाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ चुक् (+आइ)]

१.
चुक्ने भाव, क्रिया वा प्रक्रिया। [चुकाउ+आइ]
२.
चुकाउने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू