चुक
Romanized: chuka, chuk, cuk, cuka
चुक (chuka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चुक(१)
(नाम [संस्कृत च्युत्])
1.
गल्ती हुन जाने काम; बिराम; भुल।
चुक(२)
(नाम [संस्कृत चुक्र])
1.
अमिला जातका फल निचोरेर रस पकाई बाक्लो पारिएको वस्तु, चुक अमिलो।