चाकाचुली

Romanized: chaakaachuli, chaakachuli, chakaachuli, chakachuli

फल्याकको बिचमा सन्तुलन राखी त्यसका दुई छेउमा बसी माथि-तल गरी खेलिने, बालकहरूको एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
फल्याकको बिचमा सन्तुलन राखी त्यसका दुई छेउमा बसी माथि-तल गरी खेलिने, बालकहरूको एक खेल।
२.
ढिकीच्याउँ।

सम्बन्धित शब्दहरू