चुलबुल
Romanized: chulabula, chulabul, culabul, culabula
चञ्चल स्वभाव; छुकछुके चाला; चकचके बानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चञ्चल स्वभाव; छुकछुके चाला; चकचके बानी।
२.
खेल्ने र बोल्ने काम।