चुलबुले

Romanized: chulabule, culabule

चुलबुल गर्ने स्वभावको; चञ्चले; चकचके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
चुलबुल गर्ने स्वभावको; चञ्चले; चकचके।

सम्बन्धित शब्दहरू